संसद् बैठक
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
शुक्रबार, ०२ चैत २०८०, १४ : १५
काठमाडौँ । नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सहकारी ठगी र सुन तस्करी प्रकरणमा सरकारको जवाफ नआएको भन्दै कांग्रेस सांसदहरुले संसद् बैठक अवरोध गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण