आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
रमजानको पहिलो शुक्रबार मुसलमान नमाज पढ्दै (तस्बिरहरू)

रमजानको पहिलो शुक्रबार मुसलमान नमाज पढ्दै (तस्बिरहरू)

शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान अन्तर्गत नेपाली मुसलमान समुदायले रमजानको पहिलो शुक्रबार नमाज पढेका छन् । 

एक महिनासम्म चल्ने रमजानको समयमा इस्लाम धर्मावलम्बीले घाम उदाउनु अघि र घाम अस्ताइ सकेपछि रोजा बस्ने गर्दछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया