बास्केटबल सङ्घ गण्डकीको अध्यक्षमा गुरुङ सर्वसम्मत
बुधबार, ०७ चैत २०८०, १९ : ३१
पोखरा । गण्डकी प्रदेश बास्केटबल सङ्घको अध्यक्षमा धोज कुमार गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा बुधबार भएको आयोजक समितिको भेलाले गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा किरण सापकोटा र कौशल्या गुरुङ चयन भए भने महासचिवमा विष्णुकुमार गुरुङ, सचिवमा सतीश राई तथा कोषाध्यक्षमा दिलीप गुरुङ सर्वसम्मत चयन भए ।
सदस्यहरूमा जगत राना, सोनाम गुरुङ, सौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदीप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण