होलीमा नचाउन रित्विज काठमाडौँमा
शनिबार, १० चैत २०८०, २० : ०९
काठमाडौँ । चर्चित भारतीय गायक, गीतकार तथा सङ्गीत निर्माता रित्विज काठमाडौँमा आइपुगेका छन् । होलीको अवसरमा आयोजना हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आएका हुन् ।
एमएन इन्टरटेन्मेन्ट इभेन्टका म्यानेजर अर्जुन बस्नेतका अनुसार आइतबार अन्नपूर्ण होटलमा हुने एमएन होली फेस्टिभलमा रित्विजले आफ्नो प्रस्तुति दिनेछन् । बिहारको दरभंगामा जन्मिएका रित्विजको पूरा नाम रित्विज श्रीवास्तवा हो । उनी पुणे महाराष्ट्रमा हुर्किएका थिए ।
उनी सन् २०२१ मा फोरब्स इन्डियाको ३० अन्डर ३० मा समावेश भएका थिए । उनको लिग्गी, उड गए, जित, चलो चलेँजस्ता गीतहरू चर्चित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण