चिनियाँ पर्यटकले मनाए होली (तस्बिरहरू)
आइतबार, ११ चैत २०८०, १० : ५४
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
नेपालीमात्र नभएर पर्यटकहरु पनि होली मनाउँदै खुसीयाली मनाइरहेका छन् । हेर्नुहोस् चिनियाँ पर्यटकहरुले मनाएको होली :
_gM1Ejf2wzx.jpg)
_4Cp2A408GY.jpg)
_axBo34EC4R.jpg)
_X4uHECuTXs.jpg)
_lt5WyKVWGw.jpg)
_83jn38OzFV.jpg)
_kZNS5FVt94.jpg)
_ciZnOko2GK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण