सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

काठमाडौँमा हर्षोल्लासका साथ मनाइँदै होली (तस्बिरहरु)

आइतबार, ११ चैत २०८०, ११ : ४८
आइतबार, ११ चैत २०८०

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

सोही क्रममा काठमाडौँ उपत्यकामा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । 
हेर्नुहोस् तस्बिरहरु :

fagu (2)fagu (3)fagu (4)fagu (5)fagu (6)fagu (7)fagu (8)fagu (9)fagu (10)fagu (11)fagu (12)fagu (13)fagu (14)fagu (15)fagu (16)fagu (17)fagu (18)fagu (19)fagu (22)fagu (23)fagu (24)fagu (25)fagu (26)fagu (27)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप