टी–२० क्रिकेट
करण केसीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
सोमबार, १२ चैत २०८०, १३ : ०६
काठमाडौँ । टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को पहिलो विकेट करण केसीले लिएका हुन् । उनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान मार्क एडिरलाई बोल्ड गरे ।
पहिलो ओभरको दोस्रो बलमा मार्क आउट हुँदा आयरल्यान्डले केवल चार रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण