टी–२० क्रिकेट
भुर्तेलले लिए आयरल्यान्ड ‘ए’ को सातौँ विकेट, ऐरीले लिए तेस्रो क्याच
सोमबार, १२ चैत २०८०, १४ : २०
काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को सातौँ विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को सातौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् ।
उनले आयरल्यान्ड ‘ए’ का सातौँ नम्बरका ब्याट्सम्यान फियोन ह्यान्डलाई ११ रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए । कुशल भुर्तेलले लिएको यो दोस्रो विकेट हो ।
दीपेन्द्रले लिएको यो तेस्रो क्याच हो । १५.१ ओभरमा ह्यान्ड आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ८४ रन बनाएको छ । आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण