सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी (तस्बिरहरू)
काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।
आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्ष लगायत जनशक्तिलाई तालिम दिइएको थियो ।
यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा सहभागी भएका छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन् । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन् ।
देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको हो । त्यस्तै नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थीले एसईई दिएका छन् ।






_w3oOIclZxR.jpg)
_7geez9IySZ.jpg)
_L2ahWNGGTo.jpg)
_eDf9H9DbtQ.jpg)
_vDO8Qq7WrA.jpg)
_5qSVwK2vh8.jpg)
_RZuk08nIO2.jpg)
_bgVnvIchzw.jpg)
_m0TAF64aBo.jpg)
_pks0rkT73j.jpg)
_Kn8tYiAEeQ.jpg)
_ftG3agD0a7.jpg)
![]()
_Y4fcod896t.jpg)
_cpw9s3aCiT.jpg)
_rARJcSKqUn.jpg)
_6Fz7Fkkkh9.jpg)
_IAjLjoPT2x.jpg)
_ed3VAoAhuS.jpg)
_zle5rNgoEN.jpg)
_83X5V3COES.jpg)
_aYKm2i7Wfp.jpg)
_wch3I8C0vK.jpg)
_IW8sl3kZDK.jpg)
_XYrsboDHWI.jpg)
_p3WRXGsaQY.jpg)
_i5JErPXYvp.jpg)
_dEqFlwsidD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण