बागमती प्रदेश
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
शनिबार, १७ चैत २०८०, ११ : ३७
हेटौँडा । बागमती प्रदेश सरकारमा आज नेकपा एमाले प्रवेश गर्ने भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री पदमा नियुक्त गरि सरकारमा सहभागी गराउने तयारी गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाकाअनुसार नेता थपलियालाई आजै साँझ ६ बजे शपथ गराउने तयारी गरिएको छ । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तिक्ने मुख्यमन्त्री शालिकराम जम्केट्टेलको तयारी रहेको कार्यालयले जनाएको छ ।
बदलिएको सत्ता समीकरण अनुसार मुख्यमन्त्री जम्कट्टेलले सरकारमा साझेदार दलहरुलाई सहभागी गराएका हुन् । १९ गते विश्वास मत लिने तयारी गरेका उनले सत्ता समीकरणमा सुरक्षित बन्न यस अघि २ सांसद रहेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
-
नेकपा मोरङको एकता भेला, ७९९ सदस्यीय जिल्ला कमिटी गठन
-
आँधीको खतरा बढेपछि चीनमा २० हजारभन्दा बढी मानिस स्थानान्तरण, रेल सेवा स्थगित
-
राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण