टफ
सागरले नै लिए दोस्रो विकेट
शनिबार, १७ चैत २०८०, १३ : ३३
काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले दोस्रो सफलता हात पारेको छ । सागर ढकालले नेपाललाई लगातार दोस्रो विकेट दिलाएका हुन् ।
ओपनर रस अदिर १७ रन बनाएर आउट भए । उनले २० बलमा १ चौका र १ छक्का हिर्काए ।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ७ ओभरमा २ विकेटको क्षतिमा ५५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण