फोटोफिचर
बैठक चलिरहँदा संसद भवनमा लोडसेडिङ, तस्बिरमा हेर्नुहोस्
आइतबार, १८ चैत २०८०, १२ : २८
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहँदा नयाँ बानेश्वरस्थित संसद् भवनमा पटक–पटक बत्ति गएको छ । बत्ति जाँदा सभामा बोलिरहेका सांसदहरुले अप्ठेरो महसुस गरेका छन् ।
_imbtyLj4G9.jpg)
नेकपा एमालेका समानुपातिक सांसद एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बोलिरहँदा बत्ति गएको थियो । बिद्युत आपूर्तिमा समस्या भएपछि मर्मतको काम भइरहेको रातोपाटीका फोटो पत्रकार कृष्ण खड्काले जानकारी दिएका छन् ।
_NLH8RhUA2m.jpg)
_Su36gs9gj8.jpg)
_FVNUsONzOb.jpg)
_sV21TJ9dTC.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण