त्रिवि उपकुलपतिलाई नेविसंघले बुझायो ३० बुँदे सुझाव-पत्र
आइतबार, १८ चैत २०८०, १७ : ५८
काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराललाई ३१ बुँदे सुझाव-पत्र सुझाएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार उपकुलपति बराललाई सुझाव-पत्र बुझाएका हुन् ।
नेविसंघको सुझाव पत्रमा उपकुलपतिको विजन पेपर, कार्ययोजना सार्वजनिक, त्रिविको शैक्षिक क्यालेन्डर कार्यान्वयन, त्रिविलाई आइडिया बैंकका रुपमा विकास गर्न उल्लेख छ ।
शैक्षिक संस्थाको मनपरी शुल्क वृद्धिको नियमन विपन्न क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था, त्रिविका बेथिति न्यूनीकरण गर्न स्वायत्त निकाय गठन गर्न नेविसंघले उपकुलपतिलाई सुझाव दिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण