प्रदेश सरकार
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज बिहान ११ बजे राजीनामा दिने
बुधबार, २१ चैत २०८०, १० : ४४
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज ११ बजे राजीनामा दिने भएका छन् । सरकारका प्रवक्ता सरस्वती अर्यालले ११ बजे राजीनामा दिने बताइन् ।
पाण्डेले राजीनामाको पत्र लिएर प्रदेश प्रमुख निवास जाँदै छन् । राजीनामा अघि गण्डकी सरकारको मन्त्री परिषद् बैठक बसेको थियो ।
राजीनामा दिए पनि सरकार गठनको लागि निरन्तर प्रयास गर्ने प्रवक्ता अर्यालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण