शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यविन्दु अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गर्ने निर्णय

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति हुने भएको छ । पन्ध्र शय्यामा सञ्चालनमा रहेको अस्पताललाई गण्डकी प्रदेश सरकारले एक सय शय्यामा स्तरोन्नतिको निर्णय गरेको...