कर्णाली प्रदेश
मुख्यमन्त्री निवासबाट माओवादी सांसदलाई प्रदेशसभा पठाइयो, निवासमा यामलाल कँडेलको इन्ट्री
बुधबार, २१ चैत २०८०, १३ : ४१
सुर्खेत। माओवादी संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएसँगै मुख्यमन्त्री निवासमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको इन्ट्री भएको छ।
राजीनामाबारे बसेको दलको बैठक बिचैमा रोकेर सांसदहरूलाई प्रदेशसभा जान भनिएको छ। सांसदहरू प्रदेशसभा पुगिसकेका छन्। सांसदहरू निस्किएसँगै निर्णायक छलफलका लागि कँडेल मुख्यमन्त्री निवास छिरेका हुन् ।
मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनु पूर्व राजीनामा विषयमा अन्तिम छलफल हुन लागेको छ। निवासमा कँडेल र मुख्यमन्त्री शर्माबिच वार्ता सुरु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण