बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

कर्णालीमा विकास बजेट कार्यान्वयन : चैतमा बढेको गति वैशाखमा खस्कियो

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनासम्ममा पुँजीगत बजेटको जम्मा २५ प्रतिशतमात्र खर्च गरेको छ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा प्रदेश सरकारसँग ७५ प्रतिशत...