इलाम– २ मा राप्रपा नेपालको उम्मेदवार चौहान
बिहीबार, २२ चैत २०८०, १९ : १४
काठमाडौँ । राप्रपा नेपालले इलाम क्षेत्र नम्बर– २ को प्रतिनिधिसभा सदस्य पदको लागि हुने उपचुनावको लागि गणेश बहादुर चौहनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
इलाम– २ र बझाङ प्रदेशसभा १ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण