बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुस् ट्याटु आर्टिष्टहरुको कला
ट्याटु सम्मेलन

तस्बिरमा हेर्नुस् ट्याटु आर्टिष्टहरुको कला

शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । ललितपुरको हेरिटेज गार्डेनमा शुक्रबारदेखि ११ औँ नेशनल ट्याटु सम्मेलन सुरु भएको छ । सम्मेलन तीन दिनसम्म चल्नेछ । 

सम्मेलनमा नेपालका साथै विदेशका ट्याटु आर्टिष्टको सहभागिता रहेको छ । सो अवसरमा ट्याटु आर्टिष्टहरुले विभिन्न प्रकारका ट्याटु खोपेर आफ्नो कला प्रदर्शन गरेका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया