प्रदेश सरकार
गण्डकीमा खगराज अधिकारीले मुख्यमन्त्री दाबी गर्दै, ३१ सांसदको समर्थन पेस गर्ने तयारी
आइतबार, २५ चैत २०८०, १० : ५८
पोखरा । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन गर्न दाबी गर्ने भएको छ । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दाबी गर्न लागिएको हो ।
यसमा सभामुखको समेत सङ्ख्या गनिएको छ । कोशीमा सभामुख सहित सङ्ख्या गनेर दाबी गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ ।
एमालेका २२, माओवादीका सभामुख सहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सिट पुग्छ । दलको सिट सङ्ख्याका आधारमा बहुमत पुर्याएर दाबी गर्न लागिएको अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण