मुख्यमन्त्री दाबी गरेका चुमान मन्त्रीमा सीमित
आइतबार, २५ चैत २०८०, १५ : २२
काठमाडौँ । यसअघि मुख्यमन्त्रीमा दाबी गर्दै आएका माओवादी केन्द्र संसदीय दल गण्डकी प्रदेशका नेता हरिबहादुर चुमान मन्त्रीमा चित्त बुझाउन बाध्य भएका छन् । चुमान नयाँ समीकरण अनुसार एमालेका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा मन्त्री बन्ने भएसँगै उनले त्यसमै चित्त बुझाउनु पर्ने भएको हो ।
आइतबार एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्ति भएलगत्तै माओवादी संसदीय दलको बैठक बसेको थियो । बैठकले चुमानकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको माओवादी केन्द्र गण्डकीका प्रमुख सचेतक कुशुम बुढामगरले जानकारी दिइन् । चुमान तनहुँबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण