काठमाडौँ । राप्रपाको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । काठमाडौँको भद्रकालीबाट प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढ्न खोज्दा झडप भएको हो ।
प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रण गर्न बल प्रयोग गरेको जनाएको छ । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको छ ।
_vxZThS7xmU.jpg)
_PQrJETcWqW.jpg)
_0ZXxdz22ta.jpg)
_TUFs7brgUj.jpg)
_4TVYFlupLH.jpg)
_N7BjZJqI3y.jpg)
_egKmfJJwdA.jpg)
_iBR1aGyH2G.jpg)
_RW6zVuuibj.jpg)
_m71X5cOjce.jpg)
_J1aQUlXusn.jpg)
_IkIAB3mpo8.jpg)
_zgw1aOvY4V.jpg)
_VBG6cQck0y.jpg)
_IQfa8gDo8r.jpg)
_P0tU8IE9Ba.jpg)
_g12eHrDmq1.jpg)
_lb4gJHHUBS.jpg)
_AyAuCtmVuG.jpg)
_tig9mqn8VE.jpg)
_kTwMVxQiaN.jpg)
_ioYySVWt8q.jpg)
प्रतिक्रिया