बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएपछि खुसी साटासाट (तस्बिरहरू)
राष्ट्रियसभा बैठक

राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएपछि खुसी साटासाट (तस्बिरहरू)

बुधबार, २८ चैत २०८०

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएपछि खुसी साटासाट गरेकी छिन् । बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको थियो । एमालेकी घिमिरेले नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गरेकी थिइन् । 

५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उपाध्यक्षमा निर्वाचित भएपछि उनले राष्ट्रियसभामा खुसी साटेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया