शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई पाँचौँ सफलता

शनिबार, ०१ वैशाख २०८१, १९ : ०१
शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारविरुद्ध पाँचौँ सफलता हात पारेको छ । ललित राजवंशीले ५ रन बनाएका रिफायी थेरुभाथलाई आफ्नो शिकार बनाए ।

कतारले ११.१ ओभरमा ५ विकेटको क्षतिमा ९९ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप