आगामी सिजनमा मल अभाव नहुने कृषि मन्त्रालयको दाबी
आइतबार, ०२ वैशाख २०८१, १८ : ००
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी सिजनमा रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा मन्त्रालयले आगामी वर्षा सिजनका लागि रासायनिक मलको अभाव नहुने दाबी गरेको हो ।
मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माका अनुसार हाल ९९ हजार ३५ मेट्रिक टन रासायनिक मल मौज्दात छ । यसमध्ये ७० हजार ५६० मेट्रिक टन कृषि सामाग्री कम्पनीसँग मौज्दात भएको छ भने २८ हजार ४७५ मेट्रिक टन मल साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेट मल मौज्दात छ ।
यस्तै, ७५ हजार ९६६ मेट्रिक टन युरिया मल मौज्दात छ । डीएपी १६ हजार ८३५ मेट्रिक टन र पोटास ६ हजार २३४ मेट्रिक टन मौज्दात छ ।
यस्तै, ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको सचिव डा. शर्माले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण