आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नीता र शंकरले ल्याए ‘अद्भुत माया’

सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । गायिका निता आचार्य र गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ले युगल स्वर रहेको नयाँ गीत ‘अद्भुत माया’ सार्वजनिक भएको छ । गीतकार अनिल संग्रौलाको शब्द, शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ ।

गीतको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय छ । मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको भिडियोमा केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा छ भने छायांकन उत्सव दाहालले गरेका हुन् ।

भिडियोमा मिलन श्रेष्ठको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया