नेपाली नयाँ वर्षको अवसरमा सिट्रोनको एक्सचेन्ज अफर
सोमबार, ०३ वैशाख २०८१, १४ : २३
काठमाडौँ। फ्रेन्च अटोमोबाइल निर्माता सिट्रोनको नेपालस्थित आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नेपाली नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि विशेष छुट अफर ल्याएको छ।
सांग्रिला मोटर्सका अनुसार सिट्रोन सी३ र इ-सी३ गाडीको खरिदमा ग्राहकलेरु २,५०,००० सम्म फाइदा लिन सक्नेछन्। यस अफरअन्तर्गत नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको बीमा र एक्सचेन्ज बोनससमेत समावेश छन्।
फ्रान्सेली ब्रान्डको १०३ वर्षको लेगेसी भएको सिट्रोनलाई इन्जिनियरिङ क्षमता, डिजाइन र नवीनताको प्रतीक मानिन्छ। सिट्रोनले इलेक्ट्रिक मोबिलिटी, एसयूभी, सेडान लगायतका गाडीहरू उत्पादन गर्दै आएको छ।
अफरको बारेमा थप जानकारीका लागि सांग्रिलाका शोरूमहरूमा सम्पर्क गर्न सकिनेछ। यस्तै कम्पनीको अधिकारिक वेबसाइट र सम्पर्क नम्बरमार्फत पनि जानकारी लिन सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण