गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
शुक्रबार, ०७ वैशाख २०८१, ०९ : २५
पोखरा । गण्डकीमा आजदेखि संसद् अधिवेशन सुरु हुँदै छ । कांग्रेसको विरोधका बिच बस्ने बैठकमा यसअघि मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने बताइएको थियो । तर कांग्रेस, राप्रपा बैठकमा सहभागी नहुने आन्तरिक रणनीतिमा लागेपछि विश्वासको मतबाट मुख्यमन्त्री पछि हटेका हुन् ।
३ बजे बस्ने बैठकको कार्यसूची अझै फाइनल भएको छ । केहीवेरपछि कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै छ । सोही बैठकले कार्यसूची तयार गर्छ ।
संसद् बैठकअघि संसदीय दलका बैठकहरू पनि बस्दै छन् । कांग्रेसले साढे १० बजे बैठक डाकेको छ । एमालेको समय टुङ्गिएको छैन । तर बैठक हुने उपनेता लीलबहादुर थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण