एसीसी प्रिमियर कप
दुई बलमा दोस्रो रनआउट, सातौँ विकेट गुम्यो
शनिबार, ०८ वैशाख २०८१, १७ : २३
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । गुल्सन झा ६ बलमा ६ रन बनाएर रन आउट भएका हुन् ।
यसअघि एक बल अगाडि सन्दीप जोरा २२ बलमा मात्र २३ रन बनाएर रनआउट भएका थिए । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले १३.४ ओभरमा ८७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण