विक्री घटेपछि टेस्लाले घटायो मूल्य
आइतबार, ०९ वैशाख २०८१, १० : २८
क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले आफ्ना उत्पादनको मूल्य घटाएको छ । यस वर्षको पहिलो त्रैमासमा कम्पनीको विक्री निराशाजनक रहेसँगै इन्भेन्टरी बढेपछि कम्पनीले अमेरिका र चीनमा आफ्नो कारको मूल्य घटाएको हो ।
कम्पनीले चीनमा मोडल ३ को मूल्य यसअघिको २ लाख ४५ हजार ९०० युआनबाट घटाएर २ लाख ३१ हजार ९०० येन (३२ हजार डलर)मा ल्याइएको छ । मोडल वाईको मूल्य पनि १४ हजार येन घटाएर २ लाख ४९ हजार ९०० येन (३४ हजार ५०० डलर)मा झारिएको छ ।
अमेरिकामा मोडल वाईको सबैभन्दा सस्तो भर्सनको मूल्य ४२ हजार ९९० रहेको छ । मोडल वाईको अन्य दुई महँगा संस्करणमा कम्पनीले २ हजार डलर छूट दिएको छ । मोडल एक्सको मूल्य पनि घटाएर अहिलेसम्मकै न्यून स्तरमा झारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण