बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टेस्लाले बढायो मोडल वाई कारको मूल्य

वासिङ्टन डिसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले अमेरिकामा मोडल वाई कारको मूल्य बढाएको छ । कम्पनीले दुई वर्षपछि पहिलो पटक यो मोडलको मूल्य बढाएको हो । कम्पनीको वेबसाइटअनुसार...