ओली अस्वस्थ, ईश्वरको अध्यक्षतामा एमाले परिषद् बैठक
आइतबार, ०९ वैशाख २०८१, १४ : २७
१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि उनी गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको दोस्रो तथा अन्तिम दिन सहभागी भएका छैनन् ।
उनलाई रुघाखोकीले सताएको ओलीको सचिवालयले जनाएको छ । ‘रुघाखोकी हो । रुघाखोकी लागेपछि बाहिर निस्कन उचित नहुने भएकाले निवासमै आराम गरिरहनुभएको छ’, अध्यक्ष ओलीको सचिवालयका एक सदस्यको भनाइ छ ।
‘अध्यक्ष कमरेड केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा महाधिवेशन प्रतिनिधि परिषद्को आजको बैठक सुरु भएको छ’, एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण