राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक
एमाले प्रतिनिधि परिषद् : ६ नेताले सुनाए निष्कर्ष
आइतबार, ०९ वैशाख २०८१, १६ : २२
काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा विभिन्न प्रतिवेदनमाथिको छलफलपछि निष्कर्ष सुनाइएकाे छ । शनिबार उद्घाटन भएको परिषद् बैठकमा आइतबार ६ समूहमा विभाजित प्रतिनिधिहरूले प्रतिवेदनहरूमाथि छलफल गरेर निष्कर्ष सुनाएका हुन् ।
छलफलपछि समूह एकको मोहनमाया ढकाल, समूह २ को कृष्णप्रसाद जैसी, समूह ३ को ठाकुर गैरे, समूह ४ को शान्ति पाख्रिन, समूह ५ को ऋषिकेश पोख्रेल र समूह ६ को श्याम बस्नेतले समूहकातर्फबाट निष्कर्ष सुनाएकाे केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । परिषद् बैठक आइतबार नै समापन गर्ने एमालेको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण