वीरगञ्जमा एक जनाको शव फेला
मङ्गलबार, ११ वैशाख २०८१, १८ : २८
वीरगन्ज । पर्साको वीरगञ्जमा मंगलबार साँझ एक जनाको शव फेला परेको छ । वीरगन्ज महानगरपालिका चिनीमिल नजिकै नालामा एक जनाको शव फेला परेको हो ।
चिनी मिलस्थित नालाभित्र एक जनाको शव फेला परेको प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
घटनास्थलमा प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण