फोटो
बिदा भए कतारका अमिर, तस्बिरमा हेर्नुहोस्
बुधबार, १२ वैशाख २०८१, १३ : ३४
काठमडौँ । दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मंगलबार नेपाल भ्रमणमा आएका थानीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर विदाई गरेका हुन् ।
उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारी पनि थानीको विदाई गर्न विमानस्थल पुगेर थानीको विदाईमा सहभगाी भए । नेपालमा रहँदा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।
थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच ८ बुँदे सहमझदारी र सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।
_5XalNdv7cP.jpg)
_T4LasoOZoI.jpg)
_DYPELhlSkg.jpg)
_L2NQJk5D35.jpg)
_QR6WxxK4iU.jpg)
_Ik8yU64fWh.jpg)
_FuVmYTn7ah.jpg)
_FNKYaHuMwc.jpg)
_PZ0EF10HJS.jpg)
_xlw3avI7s4.jpg)
_K2tseuJtkZ.jpg)
_vLnRPZifr1.jpg)
_Uiwyn8PZRG.jpg)
_wh12n5cYu9.jpg)
_bOXtiOnL5z.jpg)
_a7NoJQDbYO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण