भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
बिहीबार, १३ वैशाख २०८१, १५ : १७
पर्सा । पर्सा प्रहरीले भन्सार छलीका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप नियन्त्रणमा लिएको छ ।
वीरगन्जको आइसीपीबाट प्रहरीले ४० लाख ३६ हजार मूल्य बराबरको भन्सार छलीका कपडा नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
आइसीपीबाट वीरगन्जतर्फ आउँदै गरेको मालवाहक ट्रयाक्टर र पिकअपबाट बिल विजकभन्दा बढी लोड रहेको कपडा बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।
बरामद गरिएका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण