हत्या गरेको अभियोगमा सौतेनी छोरी पक्राउ
आइतबार, १६ वैशाख २०८१, १२ : २१
जुम्ला । जुम्लामा सौतेनी छोरीले एक महिलाको हत्या गरेकी छन् । पातारासी गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या भएको हो ।
हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको थियो ।
यसबारे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट तल्फी र प्रहरी चौकी डिल्लीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धता अझ स्पष्ट गर्नुपर्छ : वर्षमान पुन
-
इरान–अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा
-
रास्वपालाई वर्षमानको सुझाव– थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस्
-
सुधार गृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट ३ जना घाइते
-
रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
-
रास्वपालाई विभिन्न देशका पार्टीले दिए शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण