रास्वपालाई विभिन्न देशका पार्टीले दिए शुभकामना
आइतबार, ०७ असार २०८३, १६ : ४६
काठमाडौँ । आजबाट सुरु भएको रास्वपाको पहिलो महाधिवेशनमा भारत, चीन कोरिया लगायतका राजनीतिक पार्टीहरूले शुभकामना दिएका छन् । उनीहरूले पठाएको शुभकामना सन्देश महाधिवेशनमा पार्टीका विदेश विभाग प्रमुख शिशिर खनालले पढेर सुनाएका थिए ।
जसमा भाजपा, एसियन पोलिटिकल पार्टी, कोरियाको आइसीएपीपी, चीनको सीपीसी, मलेसिया, कोरियाका राजनीतिक पार्टीहरूको शुभकामना सन्देश समेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
-
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
-
डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण