सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम–२ को ताजा मतपरिणाम : कसको कति मत ?

आइतबार, १६ वैशाख २०८१, २१ : ५५
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । शनिबार सम्पन्न निर्वाचनको ताजा मतपरिणाम अनुसार इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । 
पछिल्लो मत परिणामअनुसार उनले ४ हजार ४९ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार १६० मत पाएका छन् । 

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले  ७८४ मत पाउँदा रास्वपाका मिलन लिम्बु ५३४ मतका साथ चौथो स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप