मैत्रीपूर्ण टी–२० प्रतियोगिता
नेपालले दोस्रो विकेटका रुपमा अनिल साहलाई गुमायो
बुधबार, १९ वैशाख २०८१, १४ : ४२
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा अनिल साहलाई गुमाएको हो ।
अनिललाई क्यारेबियन बलर गुडाकेश मोटीले कप्तान रोस्टन चेजद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि अनिलले १० बलको सामना गरी दुई छक्काको मद्दतले १४ रन बनाएका थिए । ६.४ ओभरमा अनिल आउट हुँदा नेपालले ५१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण