बढी भाडा लिने ट्याक्सी चालकहरू पक्राउ
शनिबार, २२ वैशाख २०८१, १७ : ०६
बुटवल । रुपन्देहीमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ट्याक्सीहरूलाई चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भैरहवाका विभिन्न स्थानहरूबाट ट्याक्सीहरूलाई चालकसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टका अनुसार लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज २३४३, लु १ ज ४०६१, लु १ ज ३८९५ र लु १ ज ३२६३ नम्बरका ट्याक्सी प्रहरी नियन्त्रणमा छन् । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको डीएसपी भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होर्मुजमा उद्धार योजना स्थगित
-
जगदीशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी
-
विद्युतीय कसुर गरेको आरोपमा पत्रकार विनोद ढकाल प्रहरीको नियन्त्रणमा
-
कांग्रेस विवाद समाधानका लागि महामन्त्री घिमिरेले भेटे नेता डा. कोइराला
-
अयोध्याकाे राम मन्दिरमा दान हिनामिनासम्बन्धी विवाद चुलियो
-
आज पाँच जिल्लाका साना नदीमा बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण