न्याय परिषद् बैठक
तीन न्यायाधीशको सरुवा
बिहीबार, २७ वैशाख २०८१, १६ : ३९
काठमाडौँ । तीन जना न्यायाधीशको सरुवा भएको छ । तीमध्ये दुई जनाको काज सरुवा भएको हो । बिहीबार न्यायपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।
सरुवा भएका न्यायाधीशमा जुम्ला इजलासमा (हाल काज उच्च अदालत सुर्खेत) कार्यरत खडकबहादुर केसी उच्च अदालत पोखराको न्यायाधीशमा सरुवा भएका छन् । त्यसैगरी काज सरुवा भएका न्यायाधीशमा उच्च अदालत विराटनगरको उच्च अदालत पोखराको बागलुङ इजलासमा सरुवा भएका छन् । उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश मदन पोखरेल उच्च अदालत सुर्खेतमा सरुवा भएका छन् ।
काज सरुवा र न्याय सेवाका दुई सहसचिवहरूको सरुवा र दुई सहसचिवहरूको पदस्थापन भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण