संसद बैठक
सभामुख अघि बढ्न खोजेपछि कांग्रेसले भन्यो– संसद्मा गलत अभ्यास नगरौं
शुक्रबार, २८ वैशाख २०८१, १६ : २३
काठमाडौँ । बजेट अधिवेशनको सुरुवातमै नेपाली कांग्रेसले उठेर अवरोध गरेको छ। सभामुख देवराज घिमिरले संसद वैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसदहरुलाई सदनको कारबाही अघि बढाउन आग्रह गरेका थिए ।
आग्रह लगत्तै सभामुखले राष्ट्रपति कार्यालय लगायत निकायवाट महत्वपूर्ण पत्रहरु आएको भन्दै सदन सुचारु गर्न आग्रह गरे । तर नेपाली कांग्रेसका सांसदहरु उभिएर अवरोध गरेपछि सभामुख अघि बढ्न खोजे । सभामुखले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्न थालेपछि नेपाली काग्रेसका प्रमुख सचेतक रमेश लेखेकले सभामुखलाई रोकेका थिए ।
उनले संसद्मा गलत अभ्यास हुन्छ प्रतिपक्ष उभिएको समयमा अघि नबढ्न आग्रह गरे । लगत्तै सभामुख घिमिरले काग्रेसका तर्फबाट गगनकुमार थापालाई समय उपलब्ध गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण