ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा श्रेष्ठ
आइतबार, ३० वैशाख २०८१, १० : १४
ललितपुर । सरकारले ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको छ । जसअनुसार सहसचिव रेखा दास श्रेष्ठले मंगलबारदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकारबाही थालेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखा प्रमुख रहेकी रेखालाई नयाँ जिम्मेवारी दिइएसँगै यसअघि ललितपुर महानगरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीको भरतपुर महानगरपालिका सरुवा भएको छ ।
सरकारले काठमाडौँ महानगर पछि ललितपुर महानगरमा पनि पछिल्लो पुस्ताका युवाका प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण