रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आज देवाहीगोनाहीमा आयोजित कार्यक्रममा मेयर साहसहित वडा न. ४ को अध्यक्ष...