नीति तथा कार्यक्रम
हिमाली क्षेत्रमा कृषिलाई प्रोत्साहन गर्न ‘हिमाल समृद्धि कार्यक्रम’
मङ्गलबार, ०१ जेठ २०८१, १६ : ०५
काठमाडौँ । हिमाली क्षेत्रमा भेडा बाख्रा र च्याङ्ग्रा लगायतका पशुपालन गर्नेगरी सरकारले योजना बनाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले हिमाली क्षेत्रमा पशुपालनलाई प्राथमिकतामा राख्ने घोषणा गरेको हो ।
यसबाहेक स्याउ, ओखर जस्ता फलफूल र जडिबुटी खेती गर्न हिमाल समृद्धि कार्यक्रम सञ्चालन गर्ने समेत राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण