संसद्
कांग्रेस संसदीय दलको बैठकका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित
सोमबार, ०७ जेठ २०८१, १० : ४८
काठमाडौँ । सोमबार बिहान १० बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ । कांग्रेस संसदीय दलको बैठकका कारण परामर्श समितिको बैठक प्रभावित भएको हो ।
कांग्रेसको बैठक बिहान सवा १० बजेदेखि सुरु भएको छ । कार्यव्यवस्था बैठकको सूचना आइतबार नै दिइएको थियो ।
कार्यव्यवस्थामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु आएलगत्तै बैठक सुरु हुने संसद सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण