संसद् बैठक
प्रतिपक्षी दलको अवरोधका बीच प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु
सोमबार, ०७ जेठ २०८१, १२ : १८
काठमाडौँ । कांग्रेससहितका प्रतिपक्षी दलको अवरोधका बीच प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ।
प्रतिपक्षी दलले अहिले नाराबाजी गरिरहेका छन् भने सभामुखले सोहीबीचमा समय दिएपछि प्रचण्डले विश्वास मत पेश गरेका छन् । सहकारी ठगीमा संसदीय समिति माग गर्दै कांग्रेससहितका विपक्षी दलले संसदमा अवरोध गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण