इजरायली सेनाको आक्रमणमा डाक्टरसहित सात जनाको मृत्यु
मङ्गलबार, ०८ जेठ २०८१, २१ : २०
गाजा । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको जनाएको छ । प्यालेस्टिनी रेड क्रिसेन्टले मारिनेमा एक डाक्टर पनि रहेको जनाएको हो ।
यता इजरायली सेनाले वेस्ट बैंकमा लडाकुहरूविरुद्ध अभियान सुरु गरेको र धेरै बन्दुकधारीहरू मारिएको बताएको छ। हालैका हप्ताहरूमा इजरायली सेनाले जेनिन क्याम्प र वेस्ट बैंकका अन्य भागहरूमा कारबाही बढाएको छ।
गाजामा जारी द्वन्द्वपछि वेस्ट बैंकमा इजरायली सेनाको कारबाहीमा ठूलो संख्यामा मानिस मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण