सिरोहिया पक्राउको विरोधमा प्रेस युनियनको प्रदर्शन (तस्बिरहरु)
बुधबार, ०९ जेठ २०८१, २१ : ३१
काठमाडौँ । नेपाल प्रेस युनियनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरेको छ । बुधवार युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
_wTnFSbF5lz.jpg)
मङ्गलवार कान्तिपुर मिडिया ग्रुपको थापाथलीस्थित कार्यालयबाट अध्यक्ष सिरोहियालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रदर्शनमा सञ्चारकर्मीलाई त्रसित बनाउने, सञ्चारगृहमा आतङ्क सृजना गर्ने र स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राख्ने प्रतिशोधपूर्ण व्यवहार सरकारबाट प्रदर्शन गरिएको भन्दै सरकारको सो कदमको विरोध गरिएको थियो ।
_3X8Tn2rA8M.jpg)
_ZrxvlyeKbT.jpg)
_8emFwL9qTY.jpg)
_LLSBOb7HuC.jpg)
_FR02lfJonp.jpg)
_6oFpPtrbXT.jpg)
_C52FKo23aa.jpg)
_49TkY0SYAy.jpg)
_it9Gr2B6u7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण